Logo
११ बैशाख २०८१, मंगलबार
(October 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजारमा आज सुनको मूल्य तोलामा ५ सयले घट्यो

नेपाली बजारमा आज सुनको मूल्य तोलामा पाँच सयले घटेको छ ।

आज सुन तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ९५ हजार १ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको ९५ हजार ६ सय रुपैयाँ थियो ।यस्तै चाँदी तोलामा २० रुपैयाँ घटेर तोलाको १२ सय २५ रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति: Oct 13, 2020

प्रतिक्रिया दिनुहोस्