Logo
१३ बैशाख २०८१, बिहीबार
(October 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायक सुजन चापागाईंको ‘गाला पुक्क’ गीतको भिडियो सार्बजनिक

तीनपातेका गायक तथा संगीतकार सुजन चापागाईंको ‘गाला पुक्क’ गीतको भिडियो सार्बजनिक भएको छ ।

सुजन चापागाईंको दोस्रो गित ‘गाला पुक्क’ सार्वजनिक भएको हो । गीतमा देखाइएको भिडियो एनिमेसन र रङ्ग संयोजन ग्रफिक्स सुदिप पाण्डेले गर्नुभयको हो।

यसमा शब्द शैलेश गिरि , संगीत र सुजन चापागाईं रहेको छ। गितको संगीत संयोजन र ध्वनि मिश्रण शार्दुल श्रेष्ठले गर्नुभएको हो।

यो गीत नितान्त प्रमील जोडीको जीवनमा आई पर्ने प्यारो परिस्थितमा आधारित सृजना हो । यो गित मैले करिब तिन वर्ष अगाडी संगीत भरेको र जिबनको पहिलो गित हो।

यो गितलाई फ्युजन शैलीमा पस्किन खोजेको छु, शास्त्रीय सङ्गीत र आधुनिक पप सङ्गीत दुइटैको रङ्गलाई मिश्रण गरेर नयाँ स्वरुप र बेग्लै स्वादको दिने मेरो सानो प्रयास हो।

यो प्रयास सबैधारका गित मनपराउने युवा पीडिलाई मनपर्छ र प्रेरित बनाउछ भन्ने आशा बोकेको छु।धेरै जना स्रोताहरुले यो गीत आफ्नो जीवन सापेक्षित गर्नु हुनेछ भन्ने अपेक्षा गरेको छु ।

 

प्रकाशित मिति: Oct 12, 2020

प्रतिक्रिया दिनुहोस्