Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभरका डाक्टरहरु आन्दोलित : आकस्मिक बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने घोषणा

आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा आकस्मिक र कोभिड-१९ बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने नेपाल चिकित्सक संघले घोषणा गरेको छ ।

२७ दिनदेखि आमरण अनसनरत डा. केसीको जीवन रक्षाका निम्ति सरकार गम्भीर नभएको र वार्तालाई सिमित गराएको भन्दै संघले आइतबार आकस्मिक र कोभिड-१९ बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने निर्णय गरेको हो ।

२५ गतेसम्म सत्याग्रह अन्त्य नभए कडा आन्दोलनका कार्यक्रम गर्ने चिकित्सक संघको चेतावनी छ ।

प्रकाशित मिति: Oct 10, 2020

प्रतिक्रिया दिनुहोस्