Logo
८ बैशाख २०८१, शनिबार
(October 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न्यायाधीशले पार्कमा प्रयोग गरिएका कन्डम टिप्ने सजाय दिएपछि…!

मानिसले नराम्रो काम गर्यो भने अवश्यनै उसलाई कानुनी सजाय दिन्छ । किन भने कोही मानिसपनि कानुन भन्दा माथी छैन त्यसकारण हरेकलाई सजाए दिएकै हु्न्छन् ।

कानुनी सजाय पनि अपराध हेरेर दिने गरिन्छ । घटनाको प्रकृति अनुसार सजाय तोक्ने गरिन्छ । तर कतिपय अवस्थामा हामी कानुनले दिएको सजाय सुन्दा पनि आश्र्चायमा पर्ने गर्छौ किन भने आज हामी तपाईलाई एक प्रैमी जोडिलाई दिएको सजायबारे जानकारी दिन गइरहेका छौ

। आजसम्म यस्ता केही सजायहरु सुनेका छौ जसमा कुनै अपराधको फाँसी तथा जन्मकैद जस्ता तर कण्डम टिप्ने सजाय कहिलेनै सुनेका थिएनौ । यो घटना अमेरिकाको हो ।

अमेरिकामा मिचेल सिस्कोनेटी नामका एक व्यक्ति छन् । उनी कुनै सामान्य मानिस होइनन् सिस्कोनेटी अमेरिकाका ओहियोका न्यायाहीश हुन् ।

उनी अपराधिहरुलाई कठोर सजाय सुनाउनमा विश्वकै प्रख्यातमा गनिन्छन् । उनले सुनाएका फैसलाले तपाईँले टेकेको जमिन खसेजस्तो हुनेछ । उनलाई क्रिएटिभ न्यायधिस भन्ने पनि गरिन्छ ।

एक पटक एक प्रेमी जोडी पार्कमा शारीरिक सम्बन्ध बनाउँदै थिए । ती जोडीलाई रङ्गेहात समातेका थिए । उनीहरुलाई अदालतमा हाजिर गराइयो ।

अदालतमा उपस्थित भएका जोडीलाई न्यायाधीशले पार्कमा प्रयोग गरिएका कन्डम टिप्ने सजाय सुनाए ।यस्तो सजाय दिएर मात्र न्यायाधीस रोकिएनन् जोडीलाई पत्रपत्रिकामार्फत आफूले गरेको काममा माफी मागेर विज्ञापन दिन समेत निर्देश दिए ।

अब तपाइँ आफै सोच्नुहोस् कति खतरनाक होलान् ती न्यायाधीस । एजेन्सी

प्रकाशित मिति: Oct 7, 2020

प्रतिक्रिया दिनुहोस्