Logo
१३ बैशाख २०८१, बिहीबार
(October 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना महामारीले विकराल रुप लियो, एकैदिन ३४३९ जना बिरामी थपिए

कोरोना महामारी झन् फैलिएको छ ।

पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १४२०९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति: Oct 7, 2020

प्रतिक्रिया दिनुहोस्