Logo
७ बैशाख २०८१, शुक्रबार
(October 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय चर्चित अभिनेता अजय देवगनका भाइको निधन

बलिउडका चर्चित अभिनेता अजय देवगनका भाइको निधन भएको छ ।

भारतीय प्रसिद्ध अभिनेता अजय देवगनको प्यारो भाइको निधन भएको छ । अजयले आफ्नो अनिल देवगनको निधन भएको कुरा सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

उनको असामयिक निधनले आफ्नो परिवार दुखमा रहेको बताएका छन् । उनलाई सदैव स्मरण गरिरहने उल्लेख गर्दै उनले अनिलको आत्माको चिरशान्तीका लागि प्रार्थना गर्न अपिल गरेका छन्

अजय देवगनले आफ्नो ट्वीटमा लेखेका छन्, ‘हिजो रात मैले मेरो भाई अनिल देवगनलाई गुमाए। उसको मृत्युले हाम्रो परिवारलाई भत्कायो। ADFF र म हरेक दिन आफ्नो उपस्थिति सम्झना गर्दछौं। महामारीको कारण, हामी कुनै पनि व्यक्तिगत प्रार्थना सभा आयोजना गरिरहेका छैनौं।’

 

प्रकाशित मिति: Oct 7, 2020

प्रतिक्रिया दिनुहोस्