Logo
८ बैशाख २०८१, शनिबार
(October 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् : रातमा अनिन्द्राबाट छुटकारा पाउनको लागि यी सरल उपाय

इनसोमनिया निन्दाको एक समस्या हो । यस समस्या भएको व्यतिलाई निदाउन धरै मुस्किल पर्ने गर्छ ।

यस्तो हुने कारण धरै हुन सक्छन् सबाट मानिसहरु अन्द्रिाको समस्याबाट गुज्रीने गर्छन् । हामीलाई निन्द्रा कम भयो भने हाम्रो शरीरमा रहेको कलेजोले राम्रो काम गर्न सक्दैन र कलेजोको समस्या देखिन सक्छ ।

हामीले दैनिक ८ घण्टा सुत्नु स्वास्थ्यको लागि अनिवार्य हो । हामीलाई प्रयाप्त निन्द्रा पुगेन भने राम्रोसँग काम पनि गर्न सक्दैन र शरीरमा आलश्यता पैदा हुने गर्छ ।

अनुसन्धानबाट थाहा भयोकि अन्द्रिाको समस्याले थुपै क्रोनिक रोग लाग्न सक्छन् । क्रोनिक रोगमा मुटुको रोग, कलेजोको रोग, डायबिटिज समावेश छन्।

आफ्नो जीवनशैलीमा परिर्वतनबाट यो इनसोमनियाको समस्याबाट छुटकरा पाउन सकिन्छ भने राम्रोसँग निदाउन पनि सकिन्छ ।

नियमित व्यायाम, खेलकुद खल्ने निन्दको समयतालिका बनाउने र मोबाइल ल्यापटप कम्प्यूटरको कम प्रयोग गरेर आफ्नो जीवनशैलि परिवर्तन गर्ने ।

डाइटमा परिर्वन गरेर पनि अनिन्द्राबाट बच्न सकिन्छ । आउनुहोस आज हामी तपाईलाई अनिन्द्राबाट बच्न के गर्नु पर्छ हजुरलाई जानकारी दिन गइरहेको छ ।

राम्रो नींदको लागि डाइट टिप्स

विज्ञहरू भन्छन् कि विस्तारामा सुत्नु अघि केही घण्टा पहिले रातको खाना पकाउनुहोस्। खान हल्का खानुहोस् एकदम टाइड खान नखानुहोस् ।

सुन भन्दा पहिले बढी मात्रामा क्यालोरी खानु पनि हाम्रो लागि रामा्रे मानिदैन यसको बढी सेवनबाट हामीलाई निन्दाउन समस्या पर्ने गर्छ। पाचन सम्बन्धित समस्याहरू जस्तै ग्याष्टिक, वाक्वाकी, पेट दुख्ने समस्या हुने गर्छ ।

कफि नपिउने

हामीलाई कफि पिउने बानी छ भने आजैबाट कम गर्नु पर्छ किन भने त्यमा क्याफिन भन्ने तत्व हुन्छ त्यसलै अनिन्द्राको समस्या उब्जाउनमा सहयोग गर्छ । यदि तपाईले कफीको बानी परेको छ भने बेडमा जानुभन्दा केहि घण्टा पहिले कोफी प्रयोग गर्नुहोला।

निन्दालाग्ने वाला ड्रिंक्सका प्रयोग गर्नुहोस्

क्याफिनले सुत्नेको समयमा समस्या ल्याउन सक्छ तर यसको सट्टामा धेरै संख्यामा पुगेको ड्रिंक्स छन् निन्दको साथ खोजिएको छ। क्यामोमाइलको चाय र शहदको साथ तातो दुध दुई सहयोगी ड्रिन्क्स छन्। यीनको सेवन गर्यो भने हाम्रो स्वास्थ्य तथा दिमागमा राम्रो प्रभाव पर्छ र आरामदायक निन्दाउन सकिन्छ ।

बढी अल्कोहलको सेवनबाट बच्नुहोस् 

बढी अल्कोहल सेवन गर्यो भने हाम्रो सम्पूण स्वास्थ्य खराब हुने गर्छ र शरीरमा धरै प्रकारको रोग निम्त्याउने गर्छ ।

धरै अल्कोहल सेवन गर्यो भने हाम्रो शरिरमा पानीको मात्रा कम हुन गई डिहाइड्रेटेड समेत हुन सक्छ ।

निदको लागि सन्तुलित अथवा थोरै मात्रामा अल्कोहल पिउन सकिन्छ तर धरै अल्कोहल पिउन स्वास्थ्यको लागि हानिकारक हो त्यसैले योबाट बच्नु राम्रो मानिन्छ ।

जब हाम्रो शरीरमा सुख्खा हुन्छ त्यसपछि हामीलाई अन्द्रिाको समस्या आउने गर्छ ।एजेन्सी

प्रकाशित मिति: Oct 1, 2020

प्रतिक्रिया दिनुहोस्