Logo
११ बैशाख २०८१, मंगलबार
(September 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वभरमा कोरोनामुक्त हुनेको संख्या २ करोड ५१ लाख पुग्यो

विश्वभर २ करोड ५१ लाख कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ३८ लाख नाघेको छ । वल्डोमिटरका अनुसार ७६ लाख सक्रिय संक्रमित छन् ।

मृतकको संख्या १० लाख नाघेको छ । अमेरिकामा सबैभन्दा बढी ७४ लाख संक्रमित भइसकेका छन् ।

जसमध्ये २ लाख १० हजारको मृत्यु भइसकेको छ । भारतमा ६२ लाख संक्रमित मध्ये ९७ हजारको मृत्यु भएको तथ्यांक छ ।

प्रकाशित मिति: Sep 30, 2020

प्रतिक्रिया दिनुहोस्