Logo
७ बैशाख २०८१, शुक्रबार
(September 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छोरीले बाबुको हत्या गरी आफ्नै गार्डेनमा खाल्डो खनेर गाडेपछि…!

यो संसारमा पनि अच्चमका मानिस बस्ने गर्छ । भनिन्छ रिस छठे पछि मानिसले जेपनि गर्न पछि परदैनन् ।

मानिसलाई जब रिस उठेपछि जे पनि गर्न सक्छ । चाहे त्यो महिला होस् वा पुरुष होस् । यो घटना ब्रिटेनको हो ।

जुन हामीलाई सुन्दा पनि डराउछन् । ब्रिटेनको मैनचेस्टररमा एक महिलाले आफ्नो पिताको व्यवहार देखेर दिक्क भएर बाबु्लाई यस्तो सजाय दिएकी छिन्, जुन सुन्दा नै मानिसहरु डराउछन् ।

घटना १२ वर्ष अगाडीको हो । तर खुलाशा भने भर्खर मात्र भएको छ ।महिला आफैले यस घटनाको अदालतमा बयान दिएपछि मात्र वास्तविक घटना बाहिर आएको हो ।

बारबरा कुम्ब्स नाम गरेकी महिलाले १२ वर्ष अगाडी बाबुको हत्या गरेकी थिइन् । बाबुको शवलाई आफ्नै गार्डेनमा खाल्डो खनेर गाडिन् ।

खाल्डोमा हालेपछि माथिबाट इटा राखिदिइन् । ईंट्टाको वरिपरि घाँस र रुखका बिरुवा पनि लगाइदिइन् ।वास्तवमा आफ्नै छोरीमाथि बाबुले यौन क्रिडा गर्दै आएका थिए ।

४० वर्षसम्म बलात्कार गरीरहे । वर्षौ बलात्कृत हुँदा उनी आफ्नै बाबुको छोराको आमा समेत भइन् । ब्रिटेनमा २४ वर्षकी महिला आफ्नै बाबुले यौन क्रिडा गर्दा ७ बच्चाको आमा समेत भएकी थिइन् ।

यस्तै एउटा घटना पनि केहि वर्ष पहिले बाहिर आएको थियो । एजेन्सी

प्रकाशित मिति: Sep 24, 2020

प्रतिक्रिया दिनुहोस्