Logo
१३ बैशाख २०८१, बिहीबार
(September 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्नो बुवाआमाको इच्छा पुरा गर्न छोरीले २० प्रमी बनाएपछि…!

हरेका आमाबुवाको सपना हुन्छ आफ्नो सपना सन्तानले पुरा गरोस् अनि हरेक छोराछोरीको सपना हुन्छ पुरा गर्ने त्यसैले आफ्नो बाबुआमाको हर चाहाना पुरा गर्न सम्भव भएसम्म कोशिश गर्ने गर्छन् ।

आमाबाबुको सपना परा गर्न जे पनि गर्न सक्छन् । यस्तै चीन एक घटना भएको छ । चीनमा एक युवतीले अभिभावककै इच्छा पुर्याउन उनले साझदारी मायाँको बाटो अपनाएकी छिन् ।

बेइजिङमा बस्ने शायोली नामकी सामान्य परिवारमा हुर्किएकी हुन् । अमा बुवा बृद्ध हुँदै गएका थिए । तर एउटा घर खरिद गर्न सकेका थिएनन् ।

उनीहरुको एक सुन्दर घर खरिद गर्ने सपना थियो । शायोलीले उनीहरुको इच्छा पुरा गर्न आश्चर्य लाग्दो उपाय निकालिन् ।

शायोनीले घर किन्न ताहेपनि उनीसँग पैसा थिएन् । उनले सबैभन्दा पहिला एउटा प्रेमी बनाइन् । पहिलो प्रेमीलाई आइफोन ७ उपहार मागिन् ।

यसैगरी २० जना प्रेमी बनाएर आइफोन जम्मा गरेर करीब १२ लाख २३ हजार मा बेचिदिइन् । र एउटा राम्रो घर खरिद गरिन् । शायोनीको हाल चीनमा चौतर्फी चर्चा भइरहेको छ ।

सामाजिक सञ्जालमा मानिसहरुले किस्सा बनाइरहेका छन् । यसरी आफ्नो बाबु आमाको इच्छा पुरा गरेकोमा धेरैले उनको तारिफ गरिररहेका छन् ।

उनको यस्तो कामलाई कसैले प्रशंशा गरिरहेका छन् भने कसैले त्यस्तो गर्न नहुने बताइरहेका छन् । एजेन्सी

प्रकाशित मिति: Sep 22, 2020

प्रतिक्रिया दिनुहोस्