Logo
१३ बैशाख २०८१, बिहीबार
(September 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शनिबार थपिए काठमाडौं उपत्यकामा ७ सय ११ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंमा ५७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना रहेका छन् ।

यस्तै बितेको २४ घण्टामा देशभर १२०४ जना कोरोना संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज थपिएका संक्रमितसहित संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको गौतमले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४४७ जना निको भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ४५ हजार २६७ पुगेको गौतमले बताए ।

प्रकाशित मिति: Sep 19, 2020

प्रतिक्रिया दिनुहोस्