Logo
७ बैशाख २०८१, शुक्रबार
(September 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक बिहानै दर्शनका लागि मन्दिर खुला गर्न मागसहित भक्तजनद्वारा पशुपतिमा प्रर्दशन

बिहीबार बिहान नै पशुपतिमा दर्शन गर्न पाउनुपर्ने मागसहित भक्तजनले नाराबाजी गर्दै प्रर्दशन उत्रेका छन् ।
पशुपति क्षेत्रमा पुगेर दर्शनार्थीले मन्दिर छिर्ने प्रयास गर्दै नाराबाजी गरेका छन्।

योजनाबद्ध रुपमा पशुपतिनाथ लगायका आपसका मन्दिर खुला गर्नुपर्ने मागसहित भक्तजनहरुले सरकारविरुद्ध नाराबाजी समेत गरेका छन्।

उनीहरुले आफ्नो धार्मिक आस्थामा सरकारले आक्रमण गरेको भन्दै आपत्ति जनाएका छन्। प्रर्दशनमा उत्रेका भक्तजनहरुलाई प्रहरीले तितरवितर गराएको छ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गत चैत ७ गतेदेखि पशुपति क्षेत्रमा भक्तजनलाई पूर्ण रुपमा प्रवेशम रोक लगाइरहेको छ।
अहिले पशुपति आसपासमा भक्तभन र प्रहरीबीच घम्साघम्सी भइरहेको छ।

प्रकाशित मिति: Sep 17, 2020

प्रतिक्रिया दिनुहोस्