Logo
१३ बैशाख २०८१, बिहीबार
(September 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् शरीरका यी अंग ठूला हुने महिला हुन्छन् असाध्यै भाग्यमानी!

महिलाहरु खुशी र सुखी भएको घरमा सधै लक्ष्मीको बास हुने मान्यता राखिन्छ । हिन्दू शास्त्रअनुसार महिलाहरुलाई लक्ष्मीको दर्जा दिइन्छ ।

कुनै घरमा महिलाहरुलाई अपमान गर्ने वा नराम्रो व्यबहार गरिएमा त्यो घरमा शान्ति छाउँदै र लक्ष्मीको बास हुदैन भन्ने मान्यता रहेको छ ।

त्यसले महिलाको इजत गर्नु पर्छ भन्ने शास्त्रले सिकाउछ ।

आज हामी तपाइलाई महिलाको शरीरमा कुन अंग ठूलो भएमा ती महिला भाग्यमानी हुन्छन् भन्ने बारेमा चर्चा गर्ने छौ ।

ज्योतिष शास्त्र अनुसार महिलाको शरीरको कुनै पनि भाग ठूलो छ भने ती महिलाका धेरै गुणहरु बारेमा थाहा पाउन सकिन्छ ।

भाग्यमानी महिलामा ठूला हुने अंगहरु-

कान

शरीरका दुई वटै कान ठूलो भएका महिलाहरु लामो आयु लामो र निकै भाग्यमानी हुने गर्छन।

घाँटी

शास्त्रका अनुसार लामो घाँटी भएकामहिलाहरु मेहेनती र आर्थिक रुपले सम्पन्न हुने गर्छन। यी महिलाहरुलाई समाजमा निकै मान-प्रतिष्ठा समेत पाउने अवसर मिल्नेछ।

नाईटो

ठूलो वा गहिरो नाईटो भएका महिलाहरुले पनि जीवनमा अत्यधिक धन लाभ गर्ने र जीवनमा ठूलो सफलता हँसिल गर्न सक्छन् ।

खुट्टा

ज्योतिष शास्त्रमा उल्लेख गरिए अनुसार लामो खुट्टा भएका महिलाहरु धेरै भाग्यमानी हुने रजीवनमा प्रशस्त धन लाभ गर्न सक्नेछन् ।

हात-शरीरको दुईवटै हात लामो भएका महिलाहरुलाई जीवनमा ठूलो यसआराम मिल्नुको साथै असल जीवनसाथी मिल्ने गर्छ।

कपाल

ज्योतिष शास्त्रका अनुसार लामो कपाल भएका महिलाहरुले जीवनमा ठूलो सफलता हँसिल गर्ने र परिवारलाई सुखी र खुशी राख्न सक्छन्। एजेन्सीको सहयोगमा

प्रकाशित मिति: Sep 3, 2020

प्रतिक्रिया दिनुहोस्