Logo
१३ बैशाख २०८१, बिहीबार
(August 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत ६७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु

प्रदेश नं ५ स्थित रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप एकजना ६७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका बुटवल उपमहानगरपालिका-५ का ६७ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार मध्याह्न साढे १२ बजे मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या हुनुका साथै ज्वरो आएपछि उनी आइतबार बिहान ४ स् ३५ बजे अस्पताल भर्ना भएका थिए ।

उनी मुटु रोग, मधुमेह र प्रेसरको समस्या रहेको अस्पतालले जनाएको थिए ।मृतक कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए ।

प्रकाशित मिति: Aug 30, 2020

प्रतिक्रिया दिनुहोस्