Logo
१३ बैशाख २०८१, बिहीबार
(August 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समीक्षा अधिकारीको `दुई नाउमा पाउ लायौ´ सार्वजनिक (भिडियो सहित)

पछिल्लो समायमा धेरैनै हिट गीत दिन सफल गायिका समीक्षा अधिकारीको आधुनिक गीत `दुई नाउमा पाउ लायौ´ समीक्षा अधिकारी अफिसियल च्यानलबाट सार्वजनिक छ ।

नभराज शर्माको शब्द र सि.डि भिजय अधिकारीको सङ्गीत तथा राजु कार्कीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको छ ।

योगेन्द्र कार्कीको सम्पादन र निर्देशनमा रहेको गीतको भिडियोमा गायिका समीक्षा अधिकारिलाई अभिनयमा देख्न सकिन्छ । दुई प्रेमी बिछोड पछिको भोगाइ गीतमा समावेश गरिएको छ

प्रतिक्रिया दिनुहोस्