Logo
१३ बैशाख २०८१, बिहीबार
(August 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनुहारको सुन्दरता बढाउनको लागि बेसार प्रयोग गर्नुहोस् !

बेसार हामी सबैलाई थाहा भएको भान्सामा प्रयोग हुने बस्तु हो । यसको प्रयोग विशेष गरेर हामीले तरकारी लगाएत अचार का परिकार आर्कषक वनाउन बेसार राखिन्छ ।

भनिन्छ ,वेसार लाग्यो भने कपाल फुल्छ त्यसैले हामी वेसार प्रयोग गर्दा कपालमा पर्‍यो भने फुल्छ कि भनेर डराउछौँ । बेसारले खानाका परिकारलाईमात्र आकर्षक होइन शरिरलाई पनि आकर्षक र मुहारलाई सुन्दर बनाउँछ ।

यसको स्वाद तितो र र्टरो हुने गदर्छ । बेसारका अनेकौ आयुवेदीक औषधीजन्य गुण रहेको छ । आज हामी बेसारको प्रयोगबाट कसरि अनुहारमा सुन्दरता प्रदान गर्न सकिन्छ भन्ने बारे चर्चा गर्न गइरहेका छौ ।

अहिलेको बद्लिदो समाजमा आफ्नो अनुहार सुन्दरता बढाउन धरै महंगो महंगो केमिकल युक्त किरिमहरु बजारमा आइरहेका छन् ।

अझ भन्ने हो भने त छालाको र्सजरि गरेर समेत आफूसुन्दर हुन चाहाने जमात हाम्रो समाजमा धरै पाइन्छ । तर पनि समान्यतयाआकर्षक र सुन्दर अनुहारका लागि आजभोली फेसियल गर्ने चलन एकदमै बढ्दै गएको छ हाम्रो समाजमा ।

तर सबैलाई फेसियल गर्ने समय नमिल्न सक्छ । यस्तो अवस्थामा भान्सामै रहेका बेसारको मद्दत लिन सकिन्छ ।

बेसार प्रयोग गर्ने तरिका

दुई सानो चम्चा बेसनमा आधा चम्चा बेसार मिसाएर यसमा १० थोप्ला गुलाव जल मिसाउनुहोस । त्यसमा कागति पनि मिसाउनुहोस र अनुहारमा लगाउनुहोस् ।

नुहाउनुभन्दा पहिला यो लेप लगाउनुहोस र आधा घण्टापछि पखाल्नुहोस अनि तपाईले तपाइको अनुहारमा चमक वढेको महशुस गर्नुहुनेछ साथै तपाइको अनुहारको दाग हरु विस्तारै हराउदै जान्छ ।

 

प्रकाशित मिति: Aug 20, 2020

प्रतिक्रिया दिनुहोस्