Logo
१३ बैशाख २०८१, बिहीबार
(August 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अछाममा बाढीले बस्ती बगाउँदा १९ जना बेपत्ता, ४ जनाको शव फेला

सुदूरपश्चिम प्रदेश स्थित अछामको रामारोशन गाउँपालिका-५ स्थित कैलास खोलामा आएको बाढीले बगाउँदा १९ जना बेपत्ता , ४ जनाको शव फेला परेको छ ।

कैलास खोलामा आएको बाढीले १६ घर बगाएको छ भने अहिलेसम्म ४ जनाको शव भेटिएको र १९ जना बेपत्ता भएको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले बताइन् ।

बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा बढी क्षति पुर्याएको छ । प्रहरी घटनास्थलमा पुग्दै छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

 

प्रकाशित मिति: Aug 19, 2020

प्रतिक्रिया दिनुहोस्