Logo
१३ बैशाख २०८१, बिहीबार
(August 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तपाईले बिहान उठ्नेबित्तिकै यस्तो काम गर्नुभएको त छैन?होशियार !

बिहानले दिनको संकेत गर्छ भन्ने मान्यता हाम्रो समाजमा अझै पनि प्रचलित रहेको छ । कतै काममा जादाँ दिनमा काम विग्रन गयो भने आज विहान कसको मुख अथवा के देखेर गइएछ दिन भरिनै खराब भयो भनेर मानिसले भनेको हामिले सुनेका नै हौँला ।

तर हिन्दू धर्मा अनुसार बिहान उठ्दा राम्रो कृयाकलाप गर्ने हो भने भने पुरै दिन राम्रो हुन्छ भन्ने गरिन्छ । ज्योतिष शास्त्रका अनुसार यदी बिहानको सुरुवात सही भएमा पुरै दिन सुखत बित छ।

आज हामी तपाईलाई कुन कुन चिज देख्नु बिहानको समयमा शुभ/अशुभ हुने गर्दछ भन्ने कुराबा बारेमा जानकारी दिदैछौँ । जुन कुरा बिहान हेर्नुभयो भने दिनभर अशुभ मानिने गरिन्छ ।

१.वास्तु शास्त्रका अनुसार बिहान उठ्ने वित्तिकै ऐना हेर्नु अशुभ मानिने गरिन्छ । यदी उठ्ने वित्तिकै ऐना हेर्नुभयो भने दिनभर नकारात्मक असर पर्ने गर्दछ ।

२. यदी तपाई बिहान उठ्ने वित्तिकै शंख वा मन्दिरको घण्टी सुन्नु भयो भने तपाई भित्र सकारात्मक ऊर्जा मिल्नेछ।यदी तपाई बिहान उठ्ने वित्तिकै शंख वा मन्दिरको घण्टी सुन्नु भयो भने तपाई भित्र सकारात्मक ऊर्जा मिल्नेछ ।

३० बिहान विहान यस्ता तस्वीर लगाउनुहोस्, जसले तपाईलाई सकारात्मक ऊर्जा दिनेछ। जस्तै शंख, नरिवल, मयूर, हाँस, फूल ।

४ . ओछ्यानबाट उठ्ने बित्तिकै सबैभन्दा पहिले आफ्नो हातको हत्केला हेर्नु शुभ मानिन्छ। यसो गर्नु निकै राम्रो मानिन्छ।

यो काम कुनै व्यक्तिको नियमित दिनचर्याको हिस्सा समेत हुने गर्दछ। हामीले आफ्नो हात हेरेर प्रातः स्मरण मन्त्र जप गर्नु पर्दछ ।

५ . नचल्ने घडी र टुटेकासमान हेर्नु अशुभ मानिन्छ  । एजेन्सी

प्रकाशित मिति: Aug 17, 2020

प्रतिक्रिया दिनुहोस्