Logo
१५ चैत्र २०८०, बिहीबार
(August 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केटी पाउने चक्करमा केटाहरु बिना कपडा घुम्ने शहर थाहापाउनुहोस् !

यो संसारमा धरै मानिस बस्ने गर्छन् र ति मानिसका हरेक चाडपर्व, रितीरिवाज, परम्परा फरक फरक हुने गछर्न्, कहिलेकाहि हामी परम्परा मनाउने नाउँमा समाजमा कुरितिलाई नी आत्मसाथ गरिरहेका हुन्छौ र त्यसलाई एक सौभाग्यको प्रतिमा दिएको पाउँछौ।

समाजमा भएको नराम्रो घटनालाई परम्परामा हामीले निरन्तरता दिइरहेका हुन्छौ । आज हामी त्यस्तै एक आश्र्चाय लाग्दो परम्पराको बारेमा चर्चा गर्न गइरहेका छौ । जुन परम्पराको नाउँमा युवाहरु नांगै सहरमा घुमने गर्छन् ।

जापानको एक उत्सवमा युवाहरु बिना कपडा शहरमा घुम्ने गर्छन् । हदका मन्सुरी महोत्सव नामको उत्सवको क्रममा युवा कपडा बिना सडकमा घुम्छन् ।

वास्तवमा उनीहरु नाङ्गै हिड्छन् । यस पर्वमा नाङ्गै युवाहरुको माथि पवित्र कन्या फालिन्छन् । त्यसरी कन्यालाई फाल्दा राम्रो भाग्य हुने मानिएको छ ।

उक्त पर्वमा फालिएकी कन्या जुन पुरुषको हातमा पर्छ उनलाई नै विजेता घोषित गरिन्छ । युवती पाउने घरमा वर्षभरी खुशको वास हुने विश्वास गरिदै आएको छ ।

हरेक वर्ष ९ हजार भन्दा धेरै पुरुषले यो उत्सवमा भाग लिदै आएका छन् । त्यसमा भाग लिने पुरुषले पुरै एक वर्षको लागि भाग्य प्राप्त गर्न चाहाना राखेर सहभागी हुन्छन् ।

यो महोत्सब १७ वर्ष फरबरीमा मनाउने गरिन्छ । यो चाड जापानको दर्जनौ स्थानमा आयोजना गरिन्छ । एजेन्सी

प्रकाशित मिति: Aug 13, 2020

प्रतिक्रिया दिनुहोस्