Logo
६ बैशाख २०८१, बिहीबार
(August 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिद्धार्थ बैंकद्वारा सरकारको कोरोना कोषमा २ करोड ६७ लाखभन्दा बढी रकम सहयोग

नेपाल सरकारको कोरोना कोषमा सिद्धार्थ बैंकले २ करोड ६७ लाख २७ हजार ९२९ रुपैयाँ रकम हस्तान्तरण गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा रहेको दुई करोड ६७ लाख २७ हजार ९ सय २९ रुपैयाँ अर्थमन्त्री युवराज खतिवडालाई हस्तान्तरण गरेको हो ।

चेक हस्तान्तरण बैंकका अध्यक्ष मनोजकुमार केडियाले गरे । यसअघि बैंकले प्रदेश सरकार तथा विभिन्‍न स्थानीय तहलाई ७६ लाख २४ हजार ६ सय २० रुपैयाँ सहयोग प्रदान गरिसकेको छ ।

प्रकाशित मिति: Aug 13, 2020

प्रतिक्रिया दिनुहोस्