Logo
१३ बैशाख २०८१, बिहीबार
(August 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमा १३८ जनासहित थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा १३८ जनासहित नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको मन्त्रालयले बताएको छ । नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति: Aug 12, 2020

प्रतिक्रिया दिनुहोस्