Logo
८ बैशाख २०८१, शनिबार
(August 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रिपरिषदको बैठक ५ बजे बस्दै, कोरोना सम्बन्धि र स्कुल भर्नाबारे निर्णय हुने

मन्त्रिपरिषदको बैठक आज सोमबार बेलुका ५ बजे बस्दै छ ।

कोरोना संक्रमणको सख्यामा बढ्दै गए पछि भदौ १ बाट संचालन हुने भनिएको हवाई उडान र लामो दुरीको सार्वजनिक यायातातको सम्बन्धमा निर्णय हुने जनाइएको छ ।

आजको बैठकमा कोरोना सम्बन्धि महत्वपुर्ण निर्णय हुने बुझिएको छ । भदौ १ गतेबाट स्कुल भर्ना र किताब वितरण कार्यक्रम गर्न दिने मन्त्रिपरिषदले निर्णय गरेकोमा आज बस्ने बैठकले केहि महिना पछि सार्ने बारेमा पनि निर्णय गर्नेछ ।

प्रकाशित मिति: Aug 10, 2020

प्रतिक्रिया दिनुहोस्