Logo
८ बैशाख २०८१, शनिबार
(August 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण

भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सन् २०१२ देखि २० १७ सम्म भारतको राष्ट्रपति बनेका मुखर्जीले आफूलाई कोरोना संक्रमण एको पुष्टि गरेका हुन् ।

उनले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना भाइरसको परीक्षण गर्न आग्रह गरेका छन् । स्वास्थ्यमा समस्या आएपछि अस्पताल गएका मुखर्जीको पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति: Aug 10, 2020

प्रतिक्रिया दिनुहोस्