Logo
१३ बैशाख २०८१, बिहीबार
(August 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुम्बन पाउने आशामा बुर्का लगाएपछि प्रेमी पुगे सिधै जेल

यो संसार एकदम बिचित्रको रहेको छ । किन भने संसारमा हरेक प्रकारका मानव जति बस्ने गर्छन् । उनिहरुले गर्ने ब्यवहार पनि फरक फरक किसिमको साथै आश्र्चायजनक हुने गर्दछन् ।

आज हामी त्यस्तै एक मायाँ सम्वन्धीको आचाश्र्यको घटनाको चर्चा गर्ने र्छौ । भनिन्छ साचो माया गर्नेले कहिले पनि शर्त राख्दैन ।

माया अन्धो हुनुको साथै बुझ्न पनि सकिदैन । तर चेन्नईमा बस्ने एक प्रेमिकाले आफ्नो प्रेमीको अगाडी आश्चर्य लाग्दो शर्त राखिन् ।

शर्त यस्तो थियो कि प्रेमी सिधै जेल पुगे । जब प्रहरीले सोधपुछ गरेपछि कारण त किस निस्कियो । वास्तवमा केटाले आफ्नी प्रेमिकालाई किस मागेका थिए तब केटीले एक शर्त राखिन ।

युवतीले केटालाई बुर्का लगाएर पुरै चेन्नईलाई चक्कर लगाएमा किस मिल्ने शर्त राखिन् । केटाले जोश जोशमा हुन्छ भने ।

मरिना तटमा बुर्खा लगाएर घुम्न निस्किए । केहि समय घुमेपछि मानिसहरुले शंका गर्न थाले र उनीहरुले हंगामा गरे ।

मानिसहरुले यो महिला होइन पुरुष हो यस्ले चप्पल लगाएको छ भन्दै चोर चोर भनेर कराउन थाले । प्रहरीलाई जानकारी दिए ।

प्रहरीले पक्राउ गरेपछि सोधपुछ गर्दा प्रहरी नै दंग पर्‍यो । यसले प्रहरी समक्ष आफुलाई बुर्खा लगाएर घुमेमा किस गर्ने प्रेमिकाले चुनौती दिएको बताए । उनले सत्य बताएदिए पनि उनलाई प्रहरीले जेलमा थुनेको छ ।

प्रकाशित मिति: Aug 10, 2020

प्रतिक्रिया दिनुहोस्