Logo
१३ बैशाख २०८१, बिहीबार
(August 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाबाट पाटन अस्पतालमा उपचाररत पुरुषको मृत्यु

काठमाण्डौ :  वीरगन्ज घरका भई पाटन अस्पतालमा उपचाररत ४५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

स्टार अस्पतालका निर्देशक डा. विष्णु शर्माले गएराति उपचारका क्रममा संक्रमित पुरुषको मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार वीरगन्ज घरका भएका पुरुषमा उच्च रक्तचाप र मधुमेहको समस्या रहेको थियो । साउन १७ गते सानेपामा कोरोना पुष्टि भएपछि सोही दिन पाटन अस्पतालमा रिफर भएका थिए ।

प्रकाशित मिति: Aug 7, 2020

प्रतिक्रिया दिनुहोस्