Logo
१५ चैत्र २०८०, बिहीबार
(August 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एनसेल कम्पनी पब्लिक बनेसगै आईपीओ निष्काशनको बाटो खुल्यो

अब एनसेल पब्लिक कम्पनी बनेको छ ।

एनसेल कम्पनी रजिस्ट्रारको कार्यालयबाट नाम परिवर्तन भई एनसेल आजियाटा लिमिटेड बनेको छ ।

साउन १९ गतेको निर्णय बमोजिम नाम परिर्वतन भएको कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।यससँगै अब कम्पनीको सम्पूर्ण कामहरु एनसेल आजियाटा लिमिटेडको नामबाट हुने कम्पनीले जनाएको छ ।

एनसेल निजी क्षेत्रबाट सञ्चालित नेपालको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी हो । पब्लिक कम्पनीका रूपमा रुपान्तरण भएसँगै अब कम्पनीलाई सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने बाटो खुलेको छ ।

प्रकाशित मिति: Aug 5, 2020

प्रतिक्रिया दिनुहोस्