Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तराष्ट्रिय उडान खुले पनि वैदेशिक रोजगारमा तत्काल जान नपाईने (हेर्नुस् भिडियो)

आउदो १ गतेदेखि अन्तरास्ट्रिय उडान खुल्ने भएतापनि वैदेशिक रोजगारीका कामहरु नहुने भएका छन् ।

बैदेशिक रोजगार ब्यबसायी संघका अध्यक्ष बिष्णु गैरेले तत्काल वैदेशिक रोजगारमा पठाउन नसकिने अवस्था रहेको बताएका हुन् । नागरिक टाइम्सको वेब च्यानलमा बोल्दै उनले त्यस्तो बताएका हुन् ।

सोही कार्यक्रममा बोल्दै बरिष्ठ बैदेशिक रोजगार ब्यबसायी तथा संघका पुर्व अध्यक्ष बल बहादुर तामाङ्गले स्वास्थ्य सम्बन्धि प्रोटोकल फरक/फरक हुने भएकाले तत्कालै वैदेशिक रोजगार खुल्ने अवस्था नरहेको बताएका हुन् ।

हेर्नुस् भिडियो :

प्रतिक्रिया दिनुहोस्