Logo
७ बैशाख २०८१, शुक्रबार
(August 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड सुपरस्टार अमिताभ बच्चन कोरोनामुक्त

बलिउड सुपरस्टार अमिताभ बच्चन कोरोना संक्रमणमुक्त भएका छन् । उनी संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

अमिताभले ट्वीट गर्दै आफू संक्रमणमुक्त भएको जानकारी गराएका छन् । उनले अस्पतालमा रहँदा स्वास्थ्यलाभको कामना गर्ने शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

मुम्बईस्थित नानावती अस्पतालमा अमिताभको उपचार भएको थियो ।अमिताभका छोरा अभिषेक बच्चन भने कोरोना मुक्त भएका छैनन् ।

उनी अस्पतालमै उपचाररत छन् । बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्या बच्चन भने कोरोनामुक्त भई घर फर्किइसकेका छन् ।

प्रकाशित मिति: Aug 3, 2020

प्रतिक्रिया दिनुहोस्