Logo
८ बैशाख २०८१, शनिबार
(July 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसद्वारा १३ औं सागका स्वर्ण पदक विजेताहरु नगद पुरस्कारसहित सम्मानित

काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकुद सागमा स्वर्ण पदक जित्न सफल खेलाडीहरुलाई आज नेपाली कांंग्रेसले नगद पुरस्कारसहित सम्मान गरेको छ ।

१३ औं सागमा ५१ स्वर्ण पदक जितेका ८० जना खेलाडीहरुलाई सम्मान गरिएको हो । नेपालले १३ औं सागमा व्यक्तिगत र समूहगत गरि १३ वटा खेलमा ५१ स्वर्ण पदक जितेको थियो ।

तस्विर : बालकृष्ण बस्नेत

प्रकाशित मिति: Jul 31, 2020

प्रतिक्रिया दिनुहोस्