Logo
१३ बैशाख २०८१, बिहीबार
(July 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिंहदरबारमा कोरोना भाइरसको परीक्षण [फोटोफिचर]

देशको मुुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा बुधबार कोरोना भाइरस परीक्षण गरिएको छ । नमुनाको रुपमा त्यहाँ कार्यरत कर्मचारीको स्वाब लिइएको छ ।

कोरोना भाइरस परीक्षणका बुधवार स्वाब दिन कर्मचारीहरु लामबद्ध देखिएका थिए । तस्विर : रोशन सापकोटा/रासस


प्रकाशित मिति: Jul 29, 2020

प्रतिक्रिया दिनुहोस्