Logo
७ बैशाख २०८१, शुक्रबार
(July 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नगरपालिका कार्यालय परिसरभित्र ल्याएर छाडे २०० बढी छाडा चौपाया

नगरपालिकाभित्र छाडिएका छाडा चौपाया
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका कार्यालय परिसरभित्र ल्याएर छाडिएका छाडा चौपाया । छाडा चौपाया व्यवस्थापन क्षेत्रमा सुरक्षा चुनौती भएको जनाउँदै २०० बढी गाई वस्तु गोठालाले छाडा चौपाया नगरपालिकामा ल्याएर छाडेका छन । तस्वीर ः रासस
बगरमा वृक्षरोपण
कञ्चनपुरको जोनापुरका स्थानीय बासिन्दा स्याली नदीको बाँझो बगरमा वृक्षरोपण गर्दै । जमिन कटान हुनबाट जोगाउनका लागि स्थानीयले बगरमा वृक्षरोपण गरेका हुन । तस्बिर ः रासस
पृथ्वीराजमार्ग नजिकै धरहरा
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ बिमलनगरमा निर्माण गरिएको धरहरा । पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले बिमलनगरस्थित चट्टान आरोहण गर्ने स्थल नजिकै काठमाडौँमा रहेको धरहराको प्रतिक निर्माण गरिएको हो । तस्बिरः रासस
बुल्दी खोलाले पुराएको क्षति
तनहुँ, १२ साउन ः केहि दिनदेखि आएको बाढीका कारण तनहुँको व्यासनगरपालिका–१ स्थित कराङकाठमा पुराएको क्षति । खोला मिचेर घर बनाउने कार्य मौलाएसँगै व्यास १, २, ३ र १० का खोला छेउका बासिन्दाहरु बाढीको प्रभावमा पर्ने गरेका छन । तस्वीर ः रासस
डुबानमा तुम्लिङटार
गत सोमबारदेखिको वर्षाका कारण सङखुवासभाको खाँदबारी नगरपालिका–९ स्थित तुम्लिङटार बजार डुबानमा । उक्त वर्षाका कारण यहाँका ३ घर पूर्णरुपमा क्षति भएका छन । तस्विरः रासस

प्रकाशित मिति: Jul 28, 2020

प्रतिक्रिया दिनुहोस्