Logo
१३ बैशाख २०८१, बिहीबार
(July 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल प्रहरीका ७ सय ९६ प्रहरी जवानलाई हवल्दारमा बढुवा (हेर्नुहोस् सूचीसहित)

नेपाल प्रहरीका ७ सय ९६ प्रहरी जवानलाई प्रहरी हवल्दार पदमा बढुवा गरिएको छ ।

बुधबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका नेपाल प्रहरीका ७९६ प्रहरी हवल्दार पदमा प्रहरी जवानलाई बढुवा सिफारिस गर्ने निर्णय गरेको छ ।

करिब एक बर्षदेखि रोकिएको प्रहरी हवल्दारमा बढुवाको लागि प्रक्रिया शुरु भएको थियो ।

प्रकाशित मिति: Jul 23, 2020

प्रतिक्रिया दिनुहोस्