Logo
६ बैशाख २०८१, बिहीबार
(July 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब विद्यालय भर्ना शुल्क लिन पाउने सरकारको निर्णय

सरकारले विद्यालय भर्ना गर्न दिने निर्णय गरेसँगै अब निजी विद्यालयले भर्ना शुल्क उठाउन पाउने भएका छन् ।

सोमबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा.युवराज खतिवडाले भदै १ बाट जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरेर शैक्षिक कार्यक्रम अगाडि बढाउन दिने जानकारी गराए ।

शुल्क लिन नपाएपछि निजी शैक्षिक संघसंस्थाले १ साउनबाट अनलाइन पठनपाठन बन्द गरेका छन् । उनीहरुले शुल्क लिन नपाए शैक्षिक गतिविधि अगाडि बढाउन नसकिने जनाउँदै बन्द गरेका हुन् ।

प्रकाशित मिति: Jul 22, 2020

प्रतिक्रिया दिनुहोस्