Logo
१५ चैत्र २०८०, बिहीबार
(July 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार वीरेन्द्र केएमद्वरा भारतीय मिडियाकर्मीलाई हिन्दीमा मुहतोड जवाफ् [हेर्नुस् भिडियो]

पत्रकार वीरेन्द्र केएमले भारतीय मिडियाकर्मीलाई मुहतोड जवाफ् दिएका छन् । नागरिक टाइम्सका सम्पादक समेत रहेका पत्रकार केएमले भारतीय मिडियाकर्मी र कुटनैतिज्ञलाई सुझाव सहित केहि भर्महरुलाई चिर्ने कार्य गरेका हुन् ।

केएमल २ ओटा हिन्दीमा बनाइएको भिडिया मार्फत नेपालबारे प्रष्ट पारेका हुन् । उक्त भिडियोहरुको निकै प्रभाव परेको पत्रकार केएमले फेसबुक मार्फत सार्वजनिक गरेका छन् । केएमले लेखेका छन् :

मैले हिन्दीमा बनाएको यो Live भिडियोको प्रभाव भारतीय न्युज च्यानलको सम्पादकीय स्तरमा निकै राम्रोसँग परेको छ ।

त्यहाँका मेनस्ट्रीम मिडियाका धेरै सम्पादक, एंकर, पत्रकार, प्रड्युसरहरु समेतले वट्सप म्यासेज मार्फत स्वीकार पनि गरेका छन् । धेरैले अनस्कृन माफी पनि मागेका छन् । ३ सय भन्दा बढी भारतको केन्द्रिय मिडियाकर्मीसँग मेरो प्रत्यक्ष सम्बन्ध छ, त्यसपछि एक-अर्काको माध्यमबाट त कति होला कति । सयौं समक्ष यो भिडियो पुगेको छ।

त्यस्तै कुटनैतिक नियोगका अधिकारीहरुलाई भने तनाव भएको छ, कतिले धम्कीपूर्ण म्यासेज पनि गरेका छन् । कतिले सम्मानजनक म्यासेज पनि गरेका छन् । तर अधिकांसले मेरो विचार तर्कलाई स्वीकार गरेका छन् ।

प्रधानमन्त्री मोदी समेत विदेशमन्त्रीसम्म उक्त भिडियो पुगेको छ । सचिवालयहरुबाट समेत थरी-थरीका प्रतिक्रिया आएका छन् ।।

तर मेरो विचार प्रष्ट छ ।
मेरो देश नेपालप्रेम मेरो पहिलो प्राथमिकता हो, त्यसपछि पत्रकारिता त्यसपछि नेपाल-भारत सम्बन्ध ओगेरा-ओगेरा ।।

#देशप्रेमपहिलोप्राथमिकता

हेर्नुस् उक्त भिडियोहरु : 

प्रतिक्रिया दिनुहोस्