Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जाजरकोट पहिरो : ४ जनाको शव फेला, ८ अझै बेपत्ता

काठमाडौँ : जाजरकोटको बारेकोट गाउँपालिका-४ सार्कीगाउँमा गत राति गएको पहिरोमा बेपत्ता भएका १२ जनामध्ये चार जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी जवान टेकराज बिसीका अनुसार बारेकोट- ४ का ५२ वर्षीय गोपाल सार्कीे, ११ वर्षीय अजुर्न सार्की र कोसे गाउँपालिका-९ का २० वर्षीय डिल्ली सार्की र १८ वर्षीय विरेन्द्र सार्कीको शव फेला परेको हो ।

उनीहरु दुवैजना गाउँमा पाहुना बस्न गएको बिसीले बताए ।

प्रकाशित मिति: Jul 10, 2020

प्रतिक्रिया दिनुहोस्