Logo
१५ चैत्र २०८०, बिहीबार
(July 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्र यादव आदरणिय हुन् तर बाबुरामकै कारण जसपा फुट्नेछन् : सरिता गिरि

जसपा बन्ने क्रममा रहेका समाजवादी पार्टीकी नेतृ तथा सांसद सरिता गिरिले उपेन्द्र यादव आदरणिय भएपनि डा. बाबुराम भट्टराईकै कारण जजपा पनि फुटेने दावी गरेकी छन् ।

नागरिक टाइम्सका सम्पादक वीरेन्द्र केएमसँगको कुरा कानीमा उनले आफूलाई कारवाही गरिएको पत्र नदिइएको बताइन् ।

कार्यक्रम क्रसबीटमा बोल्दै गिरिले आफूमाथीको कारवाही सहि हो भने त्यो आफ्नो अभिब्यक्ती स्वतन्त्रतामाथीको हननको उपज भएको बताइन् ।

उपेन्द्र यादव मेरालागि आदरणिय हुन् तर डा. बाबुराम भट्टराईकै कारण पार्टीमा द्धन्द निम्तिएको बताइन् । हेर्नुस् उक्त कुराकानी जस्ताको त्यस्तै :

प्रतिक्रिया दिनुहोस्