Logo
१२ बैशाख २०८१, बुधबार
(July 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनियाँ राजदूतलाई देश निकाला गर्न माग गर्दै दुतावास अगाडी प्रदर्शन

काठमाडौं : चिनियाँ दुतावास अगाडी स्वतन्त्र युवा समूहले पर्दशन गरेका छन् । दुतावासकै अगाडी चिनियाँ राजदूत होउ यान्छीलाई देश निकाला गर्नु पर्ने मागसहित स्वतन्त्र युवा समूहले आज पर्दशन गरेका हुन् ।

नेपालको आन्तरिक राजनितीमा चिनियाँ राजदुत यान्छीले हस्तक्षेप गरेकाले यान्छीलाई देश निकाला गर्नुपर्ने मागसहित आफुहरु प्रदर्शनमा उर्तिको प्रदर्शनमा सहभागी एक युवाले बताए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद अहिले उत्कर्षमा पुगेको बेलामा कुटनीतिक मर्यादा बिपरीत चिनियाँ राजदूत होउ यान्छी नेकपाका शीर्ष नेताहरुसँगको भेटवार्तामा सक्रिय छिन् ।

प्रकाशित मिति: Jul 7, 2020

प्रतिक्रिया दिनुहोस्