Logo
१३ बैशाख २०८१, बिहीबार
(July 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायक तथा मोडल दुर्गेश थापामाथि गीत चोरी गरेको ‘आरोप’

पछिल्लो समयमा नेपाली गितसंगित क्षेत्रमा गित चोरीको आरोप आइरहेको हामीले धरै सुनिरहेको अवस्थामा नेपाली चर्चित लोकप्रिय गायक तथा मोडल दुर्गेश थापामाथि गीत चोरी गरेको आरोप लागेको छ ।

उनले हालै मात्र बजारमा ल्याएको नयाँ ‘बीच्च बीच्चमा २’ बोलको गीतमा चोरीको आरोप लागेको हो ।

बिहिबार युट्युबमा सार्वजनिक भएको यस गीतमा लोककवि अली मियाँको ‘आकाशमा बादलु डम्मै छ’ बोलको गीतसँग मिल्न गएकाले चोरीको आ रोप लागेको बताइएको छ ।

प्रकाशित मिति: Jul 7, 2020

प्रतिक्रिया दिनुहोस्