Logo
१३ बैशाख २०८१, बिहीबार
(July 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७४ औं जन्मजयन्तीमा र्‍यालीसहितको शुभकामना

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहको ७४ औं जन्मजयन्तीका अवसरमा शुभकामना दिन मंगलबार र्‍याली निकालेका छन् ।

राष्ट्रवादी नागरिक समाजले पूर्वराजा शाहको जन्मजयन्तीका अवसरमा शुभकामना दिन मंगलबार र्‍याली निकालेका हुन् ।

नारायणगोपाल चोकदेखि निर्मल निवाससम्म उनीहरुले पूर्वराजा शाहको समर्थनमा नाराबाजी गरेका थिए ।

पूर्वराजा शाहले भने कोरोना महामारीको समयमा औपचारिक कार्यक्रमको आयोजना नगरेपनि राजावादीहरुले निर्मल निवास अगाडी नारा लगाएर फकिएका थिए ।

प्रकाशित मिति: Jul 7, 2020

प्रतिक्रिया दिनुहोस्