Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाटन अस्पतालमा मृत्यु भएका २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि

काठमाडौं : पाटन अस्पतालमा मृत्यु भएका गोरखाका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गोरखा भिमसेन थापा गाउँपालिकाका २७ वर्षीय पुरुष आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

उनलाई उपचारका लागि पाटन अस्पताल ल्याइएको थियो । मृत्युपछि गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पाटन अस्पतालका निर्देशक कृष्णप्रसाद शर्माका अनुसार उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । उनको गएराति मृत्यु भएको शर्माले बताए ।

प्रकाशित मिति: Jul 7, 2020

प्रतिक्रिया दिनुहोस्