Logo
४ बैशाख २०८१, मंगलबार
(July 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केही वर्ष अघिसम्म बाँझो रहने अर्मला फाँट धानले हरियाली (तस्विर सहित)

पोखरा महानगरपालिका–१६ स्थित अर्मला फाँट र बजार क्षेत्र । तस्वीरः हरि बास्तोला

पोखरा महानगरपालिका–१६ स्थित अर्मला फाँट । लामो समयदेखि भ्वाङ पर्ने समस्या कालिखोलामा चेकडयाम निर्माणसँगै समाधान भएपछि विगत केही वर्ष अघिसम्म यहाँ बाँझो रहने सबै खेतमा यस वर्ष रोपाइँ गरिएको छ ।


पोखरा महानगरपालिका वडा नं १६ अर्मलास्थित कालीखोलामा निर्मित चेकडयाम । नेपाल सरकारद्धारा आर्थिक वर्ष २०७४/०७५ मा चेकडयाम निर्माण गरेपछि खोला एक मिटर माथि आएको छ भने अर्मलाको ठूलीवेंसी फाँटमा भ्वाङ पर्न रोकिएको छ ।

प्रकाशित मिति: Jul 6, 2020

प्रतिक्रिया दिनुहोस्