Logo
७ बैशाख २०८१, शुक्रबार
(July 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभरमा गरी आइतबार थपिए २९३ संक्रमित, कुल संक्रमितको संख्या १५७८४ पुग्यो

देशभरमा गरी आज आइतबार मात्र थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय ३२ जना डिस्चार्ज भएसंगै हालसम्म उपचारपछि निको हुने संक्रमितको संख्या ६ हजार ५ सय ४७ पुगेको छ ।

प्रकाशित मिति: Jul 5, 2020

प्रतिक्रिया दिनुहोस्