Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

के भारतीय कुटनैतिक फेल भएकै हो ? Zee News मा यस्तो छ सम्पादक केएमको भनाई [हेर्नुस् भिडियो]

वरिष्ठ पत्रकार तथा नागरिक टाइम्सका सम्पादक वीरेन्द्र केएमले भारतीय कुटनैतिक फेल भएकै कारण नेपालमा यस्तो नौवत आएका बताएका छने ।

नेपालका लागि पुर्व भारतीय राजदूत मन्जिवसिंह पुरी समेतको उपस्थितीमा सम्पादक केएमले जी न्यूजमा भने यो नेपाल हो अब मात्र रोटीबेटीको रटान चिनियाँ आरोप मात्र असफलता लुकाउने प्रयास हो ।

पछिल्लो १८ वर्षदेखि नेपाली पत्रकारितामा सकृय केएम पछिल्लो १० वर्षदेखि भारतीय न्यूज च्यानल एबिपि न्यूजका नेपाल प्रतिनिधि पनि हुन् ।

भारतीय दुतावासबारे खेलेर विचार राख्ने पत्रकार केएम नेपाल स्थित दुतावासका कर्मचारीहरुको गल्तीकै कारण आज पुरै भारत बदनाम भइरहेको आरोप लगाउँदै आएका छन् ।

हेर्नुस् भिडियो : 

प्रतिक्रिया दिनुहोस्