Logo
८ बैशाख २०८१, शनिबार
(July 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् ! मुटु तथा क्यान्सर रोग निको पार्ने घरेलुुु उपाय

बर्तमान अवस्थामा हाम्रो समाजमा एकदमै बढी मानिसमा देखीरहेको रोग मध्ये मुटु तथा क्यान्सर रोग पनि एक हो ।

अहिलेको व्यस्त जीवनशैलिसँगै यी रोकले मानीसलाई मृत्युको मुखमा पुर्याउने गरेको छ । हाम्रो वरपरको बातावरण तथा खानपिन जीवनशैलिले गर्दा यो रोगले अहिलेको बर्तामान अवस्थामा एकदमै बढी मानीसहरु ग्रस्त बनीरहेका छन् ।

कुनै पनि रोगको आर्युवेदीक तथा एलोपेथिक उपचार हुने गर्दछ । हामी आज आर्युवेदी उपाचर अन्तरगत घरेलु ओखतीको बारेमा चर्चा गर्न गइरहेका छौ ।

मुटु तथा क्यान्सर रोग निको पार्ने घरेलु ओखती मुटुरोग बिशेषज्ञहरुले पत्ता लगाएको यो घरेलु ओखतीले मुटुरोग सँचो पार्नुका साथै क्यान्सर लाग्न दिदैन ।

योघरेलु ओखतीले शरीरको संपूर्ण बेथाहरु निको पार्छ । यो ओखती मुटुरोग बिशेषज्ञहरुले आफ्ना बिरामीहरुको उपचारका लागि सिर्जना गरेका थिए ।

यो ओखतीले नशाहरु सफापार्ने, मुटुलाई सहयोग गर्ने, शरीरमा संक्रमणहुन नदिने, कलेजो सफा पार्ने, हृदयघात हुननदिने र अन्य खतरनाक रोगहरु समेत लाग्न दिदैन ।

आवश्यक सामाग्रीहरु

१. गहुँ ४०० ग्राम

२. ओखर ४०० ग्राम

३. कागती १५ वटा

४. जैविक मह १ किलो

५. लशुनको केस्रा १२ वटा

औषधी तयार पार्ने तरिका-

एउटा सफा ग्लास जगमा गहुँलाई खन्याउनुहोस् । यसमा पानी हाल्नुहोस् । यसलाई पातलो सफा कपडाले छोप्नुहोस् र यसलाई १२ घण्टासम्म त्यसै छाडिदिनुहोस् ।

अव यो टुसा पलाएको गहुँलाई सफासँग पखाल्नुहोस् । ग्राइन्डर तथा मासु पेल्ने मशिनमा लशुन, ओखर र गहुँलाई पिस्नुहोस् ।

बोक्रासहितको पाँच वटा कागतीलाई पनि मीश्रणमा हालेर पेल्नुहोस् । अव अन्य दश कागतीको रसलाई मीश्रणमा मिसाउनुहोस् ।

यसमा मह मिसाउनुहोस् । मीश्रणलाई ग्लास जगमा खन्याउनुहोस् र यसलाई फ्रीजमा राख्नुहोस् । ओखती तीन दिनमा तयार हुन्छ ।

यो घरेलु औषधीले शरीरलाई फुर्तिलो राख्नुका साथै संपूर्ण रोगबेथाहरु सँचो पार्छ ।

औषधी प्रयोग गर्ने बिधि :

दिनको तिन पटक, खाना खानु भन्दा अधा घण्टा अगाडी २ चम्चा ओखती सेवन गर्नुहोस् । ट्यूमर उपचारका लागि प्रत्येक दुई घण्टामा एक चम्चा ओखती सेवन गर्नुहोस् । (स्वास्थ्य पत्रिका)

प्रकाशित मिति: Jul 2, 2020

प्रतिक्रिया दिनुहोस्