Logo
१२ बैशाख २०८१, बुधबार
(July 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रिपरिषदको बैठक आज बस्दै

मन्त्रिपरिषदको बैठक आज बिहीबार मध्याह्न १२ बजेपछि बस्दै छ ।

मन्त्रिपरिषदको यो बैठक नियमित हो । त्यसैले बैठकमा नियमित मन्त्रालयगत एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि बुधबार प्रधानमन्त्री ओलीले आफू निकटका मन्त्रीहरुसँग परामर्श गरेका थिए । उनले आफूविरुद्ध चौतर्फी घेराबन्दी गरिएकाले सहयोग गर्न आग्रह गरेका थिए ।

प्रमुख सत्तारुढ नेकपाभित्र चर्किएको विवादबारे पनि बैठकमा छलफल हुन सक्ने अनुमान छ ।

प्रकाशित मिति: Jul 2, 2020

प्रतिक्रिया दिनुहोस्