Logo
७ बैशाख २०८१, शुक्रबार
(July 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउनको समयमा फेवातालको छेउमा माछा मार्नेको भिड (तस्विर सहित)

गण्डकी प्रदेश स्थित पोखरा महानगरपालिका वडा नं १८ सेदीमा रहेको फेवातालको छेउमा माछा मार्नेको भिड लाग्ने गरेको छ ।

बन्दाबन्दीले गर्दा दैनिकजसो माछा मार्नेहरुको भिड बढ्दै गएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ बाट बच्न सरकारले गत चैत ११ देखि लागु गरेको बन्दाबन्दी हालसम्म आशिंक रुपमा कायमै रहेको छ ।

बन्दाबन्दीको कारण धेरै मानिसहरु आफ्नो घर फर्केका छन् ।

तस्वीर : राधिका कँडेल, रासस

प्रकाशित मिति: Jul 1, 2020

प्रतिक्रिया दिनुहोस्