Logo
४ बैशाख २०८१, मंगलबार
(July 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुधबार पनि सेयर बजारमा सकारात्मक सर्किट

सेयर बजारमा बुधबार पनि सकारात्मक सर्किट लागेको छ ।

बजार खुलेको १३ मिनेटमै नेप्से ४% ले बढेपछि नेप्सेले सर्किट ब्रेकर लागेर २० मिनेटका लागि कारोबार रोकेको हो ।

बजार खुलेको १ घन्टाभित्रै ४% ले घटेमा वा बढेमा सर्किट ब्रेकर लागेर २० मिनेट कारोबार रोक्ने चलन छ ।

सोही अनुसार कारोबार रोकिएको हो । मंगलबार पनि बजारमा सकारात्मक सर्किट लागेको थियो ।

प्रकाशित मिति: Jul 1, 2020

प्रतिक्रिया दिनुहोस्