Logo
८ बैशाख २०८१, शनिबार
(June 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टिकटक समेत भारतमा चिनियाँ मोवाइल एप्सहरु प्रतिबन्ध

भारतमा टिकटक समेत चिनियाँ मोवाइल एप्सहरु प्रतिबन्ध गरिएको छ । भारत र  चीनको सीमामा भएको गतिरोधको बीचमा भारतले ठूलो निर्णय लिइएको हो।

प्रतिबन्धित गरिएका एप्सहरु मध्ये टिकटक, युसी ब्राउजर, सेयरइट आदि एप्सहरु छन् । जासुसी गरेको आरोपमा प्रतिबन्ध गरिएको हो ।

त्यसैगरी यी बाहेक, नमस्ते, लाइक, क्याम स्क्यानर, शीन क्वाईलाई पनि प्रतिबन्धित गरिएको छ। दर्तामा रहेको जम्मा ५९ एप्लिकेसनहरु प्रतिबन्ध गरेको हो ।

भारतीय संचारमाध्यमका अनुसार ब्याट्री स्क्यानर पनि प्रतिबन्धित गरिएको छ।

प्रकाशित मिति: Jun 29, 2020

प्रतिक्रिया दिनुहोस्