Logo
१३ बैशाख २०८१, बिहीबार
(June 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् ! प्रोष्टेट क्यान्सरदेखी महीनावारी विकार हटाउने हस्तमैथुनका थप फाइदाहरु

यौन मानिसको अत्यावश्यक चिज हो । जसरी प्राणी खान नखाइ बच्न सक्दैन त्यसरीनै यौन विना प्राणी बाच्न सक्दैन ।

तर अझै पनि पूर्वी संस्कृतिमा यौनको कुरालाई तेति खुलेर कुरा गरि रहेका हुदैनन् जति पश्चिमी सस्कृतिमा कुरा गछर्न ।

पश्चिमीमुलुका मानिसहरुले यौनलाई पानीसँग तुलाना गरेको पाइन्छ । उनीहरुको अनुसार जसरि पानीबिना प्राणी बाच्न सक्दैन त्यसरिनै यौनविना पनि बाच्न सक्दैनन् भन्ने धारणा राख्ने गर्दछन् र उनीहरुले यौनलाई एकदमै महत्व दिन्छन् तर त्यसको ठिक उल्टो हाम्रो समाजमा रहेको छ ।

आज हामी यही यौन जीवन भित्र रहेको हस्तमैथनको विषमा चर्चा गर्न गइरहेका छौ । हस्तमैथुन भन्ने वितिकै हातद्वारा गरिनै क्रियाकलाप भन्ने बुझिन्छ तर हाम्रो समाजमा अहिले पनि हस्तमैथुन गर्नुलाई त्यति ठिक मानिदैन् ।

बढ्दो उमेरावस्थासँगैं हस्तमैथुन यौन सन्तुष्टिका लागि एक सामान्य प्रक्रिया हो  ।यो महिला–पुरुष दुवैमा लागु हुन्छ ।

एका अध्ययनका अनुसार ९४ प्रतिशत पुरुष र ८९ प्रतिशत महिला जीवनमा कुनै न कुनै समयमा जानाजान हस्तमैथुन गरि आनन्द लिने गर्छन् ।

एक अध्ययन अनुसार हस्तमैथुन गर्नुलाई ठिक मात्रै नभनी यौन समस्याको प्राकृतिक उपचार समेत हो भनि चित्रित गरेको छ ।
अहिले त सेक्सको आवश्यकता पुरा गर्नको लागि विभिन्न साधनहरु पनि बनिरहेका छन् तर पनि हस्तमैथुन धरै जसो मानिसको रोजाइमा पर्ने गर्दछ ।

तर कतिपयले सीमाभन्दा बढी हस्तमैथुन गरि सामान्य स्वास्थ्यमा समस्या समेत पारेका छन् । यद्धपी अनुसन्धानले युवा अवस्थामा साताको दुई देखी तीन पटक हस्तमैथुन गर्न हानी नहुने स्पष्ट पारेको छ ।

त्यसो त हस्तमैथुनका बारेमा मानिसहरुमा विभिन्न किसिमका भ्रमहरु पनि छन् । एक खाले मानिसले हस्तमैथुनले शारीरिक कमजोरी आउछ र व्यक्तिको यौन क्षमतामा असर गर्छ समेत भन्दै आएका छन् ।

हस्तमैथुन गर्दा हुने फाइदाहरु

-मानसिक मात्रै होइन हस्तमैथुनले शरीरका मांशपेशीलाई समेत सकारात्मक प्रभाव पार्छ । छिटो निन्द्रा लाग्छ

-हस्तमैथुन चाहे पुरुषले गरुन चाहे महिलाले यसले आनन्द मात्रै दिन्छ । मानसिक तनाव निक्कै कम भएर जान्छ ।

-महिलाहरुले हस्तमैथुन गर्दा महिनाबारिसम्वन्धी विकार पैदा हुँदैन् ।

-मस्तिस्कमा तनाव बढाउने नसा हस्तमैथुनको बेलामा फुल्लिन्छ र ठूलो हुन्छ । यसले रगत सञ्चालनमा सहजता थप्छ र उच्चरक्तचापको समस्या कम हुन्छ ।

-हस्तमैथुन गर्ने पुरुषमा प्रोष्टेट क्यान्सरका खतरा कम हुन्छ ।

-रक्तसञ्चारप्रकृयालाई सहज बनाउछ जसले प्रेसरको खतरा कम हुन्छ ।

-टाउको तथा शरीर दुख्ने समस्याबाट छुटकारा दिलाउछ ।

-हस्तमैथुनले यौनजन्य विमारीबाट बचाउछ साथै अनिच्छुक गर्भ रहँन दिदैन ।

-निन्द्रा नलाग्ने समस्याको प्राकृतिक उपचार नै हो भन्दा हुन्छ । अर्थात निन्द्रा लागि हाल्छ ।

तर हस्तमैथुन साताको दुई देखि तीन पटकसम्म गर्नुराम्रो

प्रकाशित मिति: Jun 29, 2020

प्रतिक्रिया दिनुहोस्