Logo
११ बैशाख २०८१, मंगलबार
(June 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

के तपाईको यौन जीवनमा समस्या छ ? यी उपायहरु अपनाउनुहोस् यौनसुख लिनुहोस्

समयसँगै हाम्रो समाज र व्यवहारमा पनि परिर्वतन आइरहेको छ । पहिला मानिसले यौनको विषयलाई खुलेर कुरा गर्न सक्दैनथे तर अहिलेको नयाँ पिडीहरुले यौनलाई खानाजस्तै अत्यावश्यक रुपमा र्हेन थालेका छन् ।

उनीहरुले यौनको करा आफ्नो पाटनरसँग खुलेर व्यक्त गर्दछन् । अझ पूर्वी समाज भन्दा पश्चिमी समाज यौनको कुरामा खुलेर बोलेको हामीले देख्न सक्छौ ।

हामीले हाम्रो समाजमा यौनको कारण कैयौ जोडि छुटेको देख्छौ किन ? किनभने अझैपनि हामीले जति खुलेर आफ्नो पाटनरसँग भन्न पर्ने हो भन्न सकिरहेका हुदैन फलस्वरुप यौनकुण्ठा भइ अन्त्यमा त्यो सम्वन्ध नै धरापमा पर्नुका साथै अन्त्य पनि हुन्छ त्यस कारणले आफ्नो पाटनरसँग यौनको कुरामा ध्यानदिनु एकदमै महत्वपूर्ण मानिन्छ ।

यौन सम्वन्ध राख्दा चरम आनन्दको महसूस गर्ने महिलाको संख्या निकै कम रहेको धेरै अध्ययनले देखाएको छ । कतिपयले त चरम आनन्द भनेको के हो समेत थाहा पाएका छैनन् । उनीहरुको सन्तुष्टिको मात्रा निकै कम हुनु नै यसको कारण हो ।

यदि आफ्नी पत्नी अथवा जोडीको यौनसम्बन्धी अनुभूतिलाई सुन्दर बनाउन चाहनुहुन्छ भने अर्गाजम अर्थात् चरम आनन्द महसूस गराउन सहयोग गर्नुहोस् । केही तरिका यसप्रकार छन् जसले तपाईंलाई सहयोग गर्न सक्छन् ।

यौनपार्टनरबीच समझदारी नभई गरिएको सम्भोग सुखमय नहुने र खल्लो हुने हुँदा महिलाको सक्रिय सहभागिता पुरुषको पहिलो रोजाइ हुन्छ ।

शारीरिक सम्बन्धका बेला महिलालाई उत्तेजित गर्न पुरुषले अनेक उपाय अपनाउँछन् । यही बिषयमा आधारित रहि अमेरिकाको यूनिभर्सिटी अफ टेक्सासले एक अध्ययन गरेको छ ।

यौन जिवन सुखमया बनाउन निन्न तरिकाहरु अपनाइयो भने यौन जिवन सुखमय हुने गर्दछ ति केही उपायहरुको बारेमा हामीले चर्चा गर्दैछौ : –

भन्न खोजेको प्रश्न इशारा बुझ्ने :  यदि यौन पार्टनरले तपाईंको शेड्यूल बारेमा सोध्छिन् भने हुन सक्छ उनलाई तपाईसँग अन्तरंग हुने इच्छा छ । उनले तपाईको निजी जीवनका बारेमा सोध्छिन् भने बुझ्नुस उनलाई तपाईसँगको दूरी असहज हुन सक्छ ।

राम्रो सम्वाद :  आफ्नो पार्टनरसँग मानिसक रुपले जोडिन उनीसँग बेडरुम भन्दा बाहिरदेखि नै राम्रो सम्वाद गर्नुपर्छ ।

यौन पार्टनरसँग उसको वा आफ्नो मनपर्ने सेक्शुअल इच्छाका बारेमा कुरा गर्नुपर्छ । यसले तपाईंको पार्टनरले सहज महसुस गर्न सक्छिन् र तपाईप्रति आकर्षित हुन्छिन् ।

बेडरुम बाहेकमा पनि आफ्नोपनको महशुस गराउनुस् :  यौनपर्टनरको कुरा सुन्ने र कुरा गर्नाले भावनात्मक लगाव पैदा हुन्छ । जसले तपाईंप्रति उनमा माया उत्पन्न हुन्छ ।

विवादमा अल्झिनु हुदैन :  जर्नल अफ एक्सपेरिमेन्टल सोसल साइकोलोजीका अनुसार महिला त्यस्ता पुरुषतर्फ बढी आकर्षित हुन्छन् जो कुनै पनि विवादमा पर्न चाहदैन र स्मार्ट तरीकाले परिस्थितिको सामना गर्छ ।

सेन्स अफ ह्यूमर :  जर्नल अफ साइकोलोजीका अनुसार, महिला सामान्य पुरुषको तुलनामा त्यस्ता पुुरुषप्रति बढी आकर्षित हुन्छन् जसमा सेन्स अफ ह्यूमर हुन्छ । त्यसैले आफ्नो पार्टनरसँग दिनभरको कुरा सेयर गर्ने समय मजाक गर्नु राम्रो मानिन्छ ।

सामान्य शरीर :  जिम गरेर बनाएको सुसंठित शरीर भएका पुरुषलाई महिलाले मन पराउँछन भन्ने सोचाइ छ भने त्यो गलत हो । यूसीएलएद्वारा गरेको एक अध्ययन रिर्पोटमा भनिएको छ, प्रायः महिला त्यस्ता पुरुषलाई मन पराउँछन् जसको शरीर सामान्य हुन्छ ।

असुरक्षित अनुभव हुन नदिनुस् :  जब तपाईं आफ्नो पार्टनरको शरीरको कुनै पनि अंगको स्पर्श गर्नु हुन्छ त्यो बेला उनको प्रतिक्रियालाई ध्यान दिनुहोस् । उनको प्रतिक्रियामा ध्यान दिदा थाहा पाउनु हुन्छ उनी आफ्नो शरीरको कुन भागलाई लिएर बढी सचेत छिन । कुनै पनि यस्ता काम नगर्नुहोस् जसले उनलाई असुरक्षित अनुभव गरोस् ।

बफादार पार्टनर बन्नुहोस्  : जर्नल अफ सेक्शुअल मेडिसिनका अनुसार कुनै पनि महिलाको सेक्शुअली मोटिभेट गर्नका लागि उनीप्रति बफादार रहनु जरुरी छ ।

किसिंग स्किलबाट प्रभावित पार्नुहोस् :  जर्नल इभोल्युशनरी साइकोलोजीमा प्रकाशित एक अध्ययन रिर्पोटका अनुसार, महिला खराब किस गर्ने व्यक्तिसँग धेरैबेर सम्बन्ध जोड्न सक्दैनन् । उनलाई यदि उत्तेजित र उत्कर्षमा पुर्याउने हो भने एक राम्रो किसर बन्नु पर्छ ।

यौनसम्बन्धी कुराकानी :

कतिपय जोडी यौनसम्बन्धी कुरा गर्न हिच्किचाउँछन् । तर, यौनसम्बन्धी कुराकानी गर्नाले एकअर्काको धारणा बुझ्न सकिन्छ । दुवैले आफूलाई मन पर्ने यौन आसनको बारेमा पनि थाहा पाउन सकिन्छ र दुवैको रुचिलाई पहिल्याई महिलालाई चरम आनन्दको अनुभूति दिलाउन सकिन्छ ।

फोरप्ले 

चरम आनन्दका लागि फोरप्लेको अहम् भूमिका रहन्छ । उनीहरुसँग यौनसम्बन्धी कुराकानी गर्ने, रोमाञ्चक वातावरणको सृजना गर्ने, शरीरका विभिन्न भागलाई सुम्सुम्याउने अथवा चुम्बन गर्ने आदि क्रियाकलापले महिलालाई उत्तेजित बनाउन सकिन्छ ।

विशेषगरी, फोरप्लेले महिलालाई उत्तेजित गर्दछ जसका कारण योनिमा तरल पदार्थ आउनुका साथै योनि खुल्न पनि सहयोग गर्दछ । यसले यौन क्रिया र चरम आनन्दमा निकै सहयोग गर्दछ ।

क्लिटरिस प्ले :

चरम आनन्दका लागि क्लिटरिस प्ले अर्थात् योनिको भागलाई खेलाउनुले पनि सहयोग गर्दछ । हातले योनिलाई चलाउनु अथवा मुखमैथुन गर्नाले महिलाहरु उत्तेजित हुन्छन् जसले उनीहरुलाई अर्गाजममा पुर्याउन सहयोग गर्दछ ।

सुरक्षित सम्बन्ध :

यौन कल्पनालाई वास्तविक जीवनमा प्रयोग गर्नुभन्दा पहिला आफ्नो जोडीलाई सुरक्षित यौन सम्बन्धको लागि भरोसा दिलाउनुपर्छ ताकि उनीहरुमा कुनै किसिमको लाज र संकोच नहोस् र उनीहरु सहज महसूस गर्न सकून् ।

यदि महिलाहरुले कुनै पनि कारणले असहज महसूस गरे भने चाहेर पनि उनीहरुलाई चरम आनन्द प्रदान गर्न सकिँदैन ।

प्रकाशित मिति: Jun 28, 2020

प्रतिक्रिया दिनुहोस्